Right4Children

  • Manita Baral and Rohit Pokhrel doing radio programme
  • Children's Act
  • Work Construction in Niranjan Secondary School, Marpak Dhading
  • English through Drama Training for teachers

About us

Right4Children is an NGO based in Pokhara, Nepal. We give children and young people the opportunity of having the life they want to have.  Read more.. 

DSCN9880

Annual Review 2016

Our latest annual review 2016 is here! Please click below to read our Annual Review 2016. See here 
painted

LATEST NEWS & EVENTS

Facebook feed

बाल रेडियो कार्यक्रममा सहभागि हुने सुर्वण अवसर
राईट फर चिल्ड्रेनले विगत तीन वर्षदेखि बालबालिकाको संरक्षण तथा बालअधिकारको प्रवद्र्धनका लागि ‘मिलिजुली बोलौं’ नामक साप्ताहिक बाल रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आईरहेको छ । यसै क्रममा उक्त रेडियो कार्यक्रम उत्पादन गर्ने कार्यमा बालबालिकाहरुलाई निःशुल्क सहभागि हुने अवसर प्रदान गर्न लागिएकोले कक्षा ६ देखि ८ सम्म अध्ययन गरिरहेका इच्छुक बालबालिकाहरुले यहि माघ १३ गतेसम्म यस संस्थाको कार्यालयमा आएर वा इमेल मार्फत् निवेदन दिनुहुन अनुरोध गरिन्छ ।
राईट फर चिल्ड्रेन
रत्नचोक, पोखरा–७, कास्की
सम्पर्क नं ः ०६१–४६३९९३, ४६५१७६, ९८४६८१५१००
इमेल ठेगाना ः info@right4children.org
कार्यालय खुल्ने समय ः सोमबारदेखि शनिबारसम्म विहान १० बजेदेखि साझ ५ बजेसम्म ।
... See MoreSee Less

बाल रेडियो कार्यक्रममा सहभागि हुने सुर्वण अवसर राईट फर चिल्ड्रेनले विगत तीन वर्षदेखि बालबालिकाको संरक्षण तथा बालअधिकारको प्रवद्र्धनका लागि ‘मिलिजुली बोलौं’ नामक साप्ताहिक बाल रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्दै आईरहेको छ । यसै क्रममा उक्त रेडियो कार्यक्रम उत्पादन गर्ने कार्यमा बालबालिकाहरुलाई निःशुल्क सहभागि हुने अवसर प्रदान गर्न लागिएकोले कक्षा ६ देखि ८ सम्म अध्ययन गरिरहेका इच्छुक बालबालिकाहरुले यहि माघ १३ गतेसम्म यस संस्थाको कार्यालयमा आएर वा इमेल मार्फत् निवेदन दिनुहुन अनुरोध गरिन्छ । राईट फर चिल्ड्रेन रत्नचोक, पोखरा–७, कास्की सम्पर्क नं ः ०६१–४६३९९३, ४६५१७६, ९८४६८१५१०० इमेल ठेगाना ः info@right4children.org कार्यालय खुल्ने समय ः सोमबारदेखि शनिबारसम्म विहान १० बजेदेखि साझ ५ बजेसम्म ।

View on Facebook

Improving Classroom - Child Friendly School Project ... See MoreSee Less

View on Facebook

News Letter

Read the 4th issue of our Newsletter. click here